Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्राज्ञिक विद्यार्थी परिषदद्धारा राष्ट्रिय अधिवेशनको लोगो सार्वजनिक

    प्राज्ञिक विद्यार्थी परिषदद्धारा राष्ट्रिय अधिवेशनको लोगो सार्वजनिक

    अनलाइन नेपाल
  • शनिबार, २१ माघ २०७९
  • 390
    SHARES

    धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ९ ओैँ राष्ट्रिय अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ ।

    परिषद्ले आत्मनिर्भर अर्थतन्त्र र भ्रष्ट्राचार नियन्त्रणका लागि नवौं राष्ट्रिय अधिवेशन भन्ने मुल नाराका साथ राष्ट्रिय अधिवेशनको लोगो सार्वजनिक गरेको हो ।



    परिषद्ले आँउदो चैत्र १८, १९ र २० गते १२ सय भन्दाबढी प्रतिनिधिहरूको उपस्थितिमा धनगढीमा अधिवेशन गर्न लागेको छ ।



    नेपालको विद्यार्थी आन्दोलनलाई सकारात्मक दिशा प्रदान गर्दै शिक्षा क्षेत्रलाई रचनात्मक एवं दलीय राजनीतिमुक्त गर्ने संकल्पका साथ परिषद् शिक्षा क्षेत्रमा सक्रिय छ।

    जसमा देशभरका विद्यार्थी तथा शिक्षक कार्यकर्ता, अतिथि प्रतिनिधि तथा विशेष व्यक्तिहरू सहित १२०० जना प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार