Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कर्णाली प्रदेश सरकारको प्रवक्तामा कानूनमन्त्री जिसी

    कर्णाली प्रदेश सरकारको प्रवक्तामा कानूनमन्त्री जिसी

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 621
    SHARES

    सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीलाई तोकिएको छ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी जिसीलाई दिने निर्णय गरेको हो ।



    जिसी माओवादी केन्द्रबाट मन्त्री भएका बनेका हुन् ।



    साथै बैठकले फागुनदेखि मन्त्रिपरिषद्को बैठक दोस्रो र चौथो साताको बुधबार बस्ने निर्णय पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार