Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रधानसेनापति र स्वीजरल्याण्डकी राजदूतबीच भेटघाट

    प्रधानसेनापति र स्वीजरल्याण्डकी राजदूतबीच भेटघाट

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 498
    SHARES

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र स्विट्जरल्याण्डका महामहिम राजदूत एलिजाबेथ भोन क्यापेलरबीच भेटवार्ता भएको छ ।

    प्रधान सेनापति शर्माको कार्यकक्ष जंगी अड्डामा आज भेटवार्ता भएको हो । भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।



    यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले नेपाली सेनाले जनाएको छ ।



    यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले विश्‍वास लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार