Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • निमावि शिक्षकका लागि भर्ना खुल्यो, कुन विषयमा कति शिक्षक ? [सूचनासहित]

    निमावि शिक्षकका लागि भर्ना खुल्यो, कुन विषयमा कति शिक्षक ? [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 750
    SHARES

    काठमाडौं । शिक्षक सेवा आयोगले ६८६ जना निमावि शिक्षकको लागि आवेदन खोलेको छ ।

    आयोगले आज निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो ।



    आयोगले सामुदायिक विद्यालयको शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो ।



    न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट माघ २७ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुपर्ने आयोगले जनाएको छ।

    हेर्नुस् कुन विषयमा कति शिक्षक :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार