Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बालिकालाई फकाइफुलाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

    बालिकालाई फकाइफुलाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 555
    SHARES

    गोरखा । गोरखामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् ।

    जिल्लाको सिरानचोक गाउँपालिका–४ आरुबोटका ६० वर्षीय रमेश पोखरेल पक्राउ परेका हुन् ।



    बालिकालाई फकाइफुलाई पुस २० गते बलात्कार गरेको जाहेरी परेपछि पोखरेललाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



    बालिकालाई आफ्नै कोठामा लागि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार