Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली र महन्थ ठाकुरबीच भेटवार्ता, राष्ट्रपति बनाउन प्रस्ताव

    एमाले अध्यक्ष ओली र महन्थ ठाकुरबीच भेटवार्ता, राष्ट्रपति बनाउन प्रस्ताव

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 450
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    आफूलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रस्ताव लिएर अध्यक्ष ठाकुर बालकोट पुगेका हुन् ।



    उनले आफ्नो नाममा राष्ट्रिय सहमति जुटान भन्दै लबिङ थालेका छन् । मंगलबार दिउँसो ठाकुरसहितका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।



    उनले राष्ट्रिय सहमति गर्दा आफूहरूको समर्थन रहेको र आफूलाई साझा उम्मेदवारको रूपमा अगाडि बढाउन प्रस्ताव गरेका थिए । उनले यस विषयमा बृहत् छलफल गर्ने आश्वासन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार