Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

    सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 423
    SHARES

    काठमाडौं । सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ ।

    बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो ।



    जसपाका नेता राजेन्द्र श्रेष्ठले कांग्रेससँग छलफल भएपछि चुनावअघिको पुरानो गठबन्धन ब्यूँतिनेबारे निर्णय हुने बताए ।



    ‘तीन दल मिलेर कसरी जाने भन्ने कुरा हो । तीन दलबीच छलफल त भइरहेकै छ । कांग्रेससँग बसेपछि टुंगिन्छ । नयाँ गठबन्धन बन्छ कि बन्दैन भन्ने भोलि थाहा हुन्छ,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार