Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेसी र एमबाप्पे चम्किँदा पीएसजीको सानदार जित

    मेसी र एमबाप्पे चम्किँदा पीएसजीको सानदार जित

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 453
    SHARES

    काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे चम्किँदा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ ।

    फ्रेन्च लिग वानमा पीएसजीले घरेलु टोली मार्सेलाई ३–० गोलले पराजित गर्‍यो । आइतबार राति भएको खेलको २५औं मिनेटमा एमबाप्पेले गरेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । २९औं मिनेटमा एमबाप्पेको पासमा मेसीले दोस्रो गोल थपे।



    खेलको ५५औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यसपछि थप गोल हुन नसक्दा पीएजीले ३–० गोलको जित निकाल्यो।
    आइतबार रातिको जितसँगै शीर्ष स्थानमा पीएसजीले २५ खेलबाट ६० अंक जोडेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार