Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • लोसपाको बैठक बस्दै, सरकारमा सहभागिताको विषय टुंग्याउने

    लोसपाको बैठक बस्दै, सरकारमा सहभागिताको विषय टुंग्याउने

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 348
    SHARES

    काठमाडौं । सरकारमा सहभागिताको विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक आज बस्ने भएको छ ।

    पार्टीले कति वटा र कुन मन्त्रालय लिने भन्ने विषयमा निर्णय गरेर सरकारसँग कुरा गर्ने भएको छ ।



    लोसपा नेपाल सरकारमा सहभागी हुने सहमति भएको र पार्टीमा कुराकानी गरेर सरकार पक्षसँग छलफल गर्ने लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताए ।



    लोसपाले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार