Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको नाम मात्रै हुने

    राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको नाम मात्रै हुने

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 492
    SHARES

    काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको नाम र मत राख्ने ठाउँ मात्रै हुने भएको छ ।

    निर्वाचन आयोगका अनुसार मतपत्रमा उम्मेदवारको चुनाव चिह्न हुने छैन् ।



    राष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ ।



    राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार