Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आरआर क्याम्पसमा नेकपा एसका कार्यकर्ताको खुकुरी आतङ्क

    आरआर क्याम्पसमा नेकपा एसका कार्यकर्ताको खुकुरी आतङ्क

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ ।

    नेकपा  एकीकृत नेकपा समाजवादी(एस) निकट अनेरास्ववियुका विद्यार्थीले क्याम्पस हाताभित्र खुकुरी प्रहार गरेका हुन् ।



    एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको एमाले निकट विद्यार्थी नेताहरूको आरोप छ ।



    समाजवादी विद्यार्थी युनियनले निर्वाचन बिथोल्ने र निर्वाचन अधिकृतलाई आक्रमण गर्ने प्रयास गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार