Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेकपा एसको निर्णय

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेकपा एसको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 456
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

    आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र पार्टीका सांसद संसदमा अब सत्तापक्षमा बस्ने निर्णय गरेको हो।



    प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने तयारी गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार