Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मन्त्री छान्न सुरु भयो एकीकृत समाजवादीको सचिवालय बैठक

    मन्त्री छान्न सुरु भयो एकीकृत समाजवादीको सचिवालय बैठक

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 444
    SHARES

    काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ।

    मंगलबार अपरान्ह १२ करिब बजे पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक सुरु भएको हो।



    बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ ।



    यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुष्पकमल दाहाल प्रचण्डसँग एकीकृत समाजवादीका नेताहरुले आफूहरुले पाउने मन्त्रालय र संख्याबारे छलफल गरेका थिए ।

    दलहरूबीच भागबन्डा नमिल्दा मन्त्रिमण्डल बिस्तार हुन सकेकाे छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार