Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

    एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 480
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

    पार्टी कार्यालयमा मध्याह्न १२ बजेका लागि सचिवालयको बैठक बोलाइएको हो ।



    बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ ।



    यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुष्पकमल दाहाल प्रचण्डसँग एकीकृत समाजवादीका नेताहरुले आफूहरुले पाउने मन्त्रालय र संख्याबारे छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार