Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी

    नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 840
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रमुख सचेतक मेटमणि चौधरीलाई बनाएको छ।

    चौधरीलाई पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेको हो ।



    यसअघि शहरी विकास मन्त्री बनेका चौधरी नेकपा एसका पोलिटब्युरो सदस्यसमेत हुन् ।



    यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका सांसद प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि चौधरीलाई उक्त जिम्मेवारी दिइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार