Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको राष्ट्रिय शिखर सम्मेलन हुँदै

    स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको राष्ट्रिय शिखर सम्मेलन हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 510
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत्र २८ र २९ गते काठमाडौंमा सम्मेलनको आयोजना गर्न लागेको हो ।



    सम्मेलनमा विश्व स्वास्थ्य संगठनसहितका स्वास्थ्य तथा जनसंख्या क्षेत्रका वैज्ञानिकहरु, विज्ञहरु र नीति निर्माताहरु सहभागी हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् ।



    सम्मेलनको प्रमुख उद्देश्य नेपालका विभिन्न स्थानमा रहेका स्वास्थ्य अनुसन्धानकर्ताहरु, जनसंख्याविद्हरु तथा नीति निर्माणकर्ताहरुलाई संम्लग्न गराई तथ्यमा आधारित नीति निर्माण गर्न बहस चलाउने रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार