Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रेसलर जोन सीनासँग फिल्म खेल्दै प्रियंका

    रेसलर जोन सीनासँग फिल्म खेल्दै प्रियंका

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 603
    SHARES

    एजेन्सी । अभिनेत्री प्रियंका चोपडा र अमेजन स्टुडियोबीच पुनः सहकार्य हुने पक्का भएको छ ।

    प्रियंका चोपडा स्पाइ थ्रिलर वेब सिरिज ‘सिटाडेल’ मार्फत ओटिटीमा डेब्यू गर्दैछिन्। ‘सिटाडेल’ अमेजन प्राइमबाट छिट्टै प्रदर्शन हुँदैछ।



    प्रियंका यस वेब सिरिजको प्रमोशन गरिरहेकी छन्। प्रियंका र अमेजन स्टुडिओबीच पुनः सहकार्य हुने भएको हो ।



    यसपटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा जोन सीना र इड्रिस एल्बासँग काम गर्दैछिन् ।

    रेसलरबाट अभिनेता बनेका जोन सिना र इड्रिस एल्बासँग फिल्म ‘हेड्स अफ स्टेट’ मा काम गर्दैछिन्। छायांकन मे महिनादेखि सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार