Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक [भिडिओ]

    फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक [भिडिओ]

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 627
    SHARES

    काठमाडौं, चैत २४ गते । दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक गरिएको छ ।

    सार्वजनिक गरिएको तीन मिनेट लामो टिजरमा अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा प्रस्तुत गरिएको छ ।



    उनलाई जंगलमा एक बाघसँग जम्काभेट भएको रुपमा देखाइएको छ ।



    फिल्म ‘पुष्पा २’ यसको शीर्ष चरित्र पुष्पा पात्र र भानवर सिंहबीचको लडाइँमा आधारित छ । फिल्मको पहिलो भागले नेपाल र भारतलगायत विश्वभर चर्चा पाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार