Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सुडानमा सेना र अर्धसैनिक बलबीच भिड्न्त : कम्तिमा २५ को मृत्यु

    सुडानमा सेना र अर्धसैनिक बलबीच भिड्न्त : कम्तिमा २५ को मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 648
    SHARES

    एजेन्सी । सुडानमा सेना र सरकारी अर्धसैनिक बल आर.एस.एफबीचको भिडन्तमा २५ जनाको मृत्यु भएको छ ।

    घटनामा ४ सय भन्दा बढी घाइते भएका छन् । मारिनेमा संयुक्त राष्ट्रसंघका ३ जना कर्मचारी पनि रहेका छन् ।



    राजधानी खार्तुम शहरको आकाश गोला बारुदको धुवाँले भरिएको छ ।



    सुडानको अर्धसैनिक बल ‘र्‍यापीड सपोर्ट फोर्सेस’ (आर.एस.एफ) ले राजधानी खार्तुममा रहेको राष्ट्रपति भवन, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा आक्रमण गर्दा स्थिती हिंसात्मक बनेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार