Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एकीकृत समाजवादीबाट नन्दा चपाईं भौतिक राज्यमन्त्री बन्दै

    एकीकृत समाजवादीबाट नन्दा चपाईं भौतिक राज्यमन्त्री बन्दै

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 663
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई भौतिक राज्यमन्त्रीमा पठाउने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा राष्ट्रिय सभा सदस्य रहेकी चपाईंको पनि शपथ हुन लागेको एकीकृत समाजवादीले जनाएको छ ।



    पार्टीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा जिम्मेवारी पाइसकेका छन् ।



    आजै परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता एनपी साउदलाई नियुक्त हुँदैछन् ।

    पछिल्लो पटक गत फागुन १७ गते सातौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री प्रचण्डले आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार