Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • फेरि बढ्दै कोरोना संक्रमणको दर, एकै दिन २ जनाको मृत्यु

    फेरि बढ्दै कोरोना संक्रमणको दर, एकै दिन २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 615
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

    २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।



    मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार