Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपालमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 510
    SHARES

    काठमाडौं । नेपालमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा एक हजार ६४५ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त संखयामा संक्रमण पुष्टि भएको हो ।



    बिहीबार ६१ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।



    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार