Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौं महानगरद्धारा कोत: धुकु पेट्रोल पम्प सिल

    काठमाडौं महानगरद्धारा कोत: धुकु पेट्रोल पम्प सिल

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 687
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको कोत:धुकु पेट्रोल पम्प सिल गरेको छ ।

    मापदण्ड विपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै महानगरले पेट्रोल पम्पमा सिल गरेको हो ।



    महानगरको नगर प्रहरीले आज मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ ।



    महानगरले सडक किनार साँघुरो क्षेत्रमा पेट्रोल पम्प चलाउनु मापदण्डविपरीत भन्दै कारबाही गर्ने बताएको थियो।

    सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय ०७६ मा गरेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार