Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • थप १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३७५

    थप १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३७५

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 525
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९२५ जनामा गरिएको कोरोना परीक्षणमा उक्त संख्यामा सङ्क्रमण देखिएको हो ।



    सोही अवधिमा ५३ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।



    योसँग सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार