Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पार्टीको नीति विपरीत बोल्नेलाई कारवाही गर्ने एकीकृत समाजवादीको चेतावनी

    पार्टीको नीति विपरीत बोल्नेलाई कारवाही गर्ने एकीकृत समाजवादीको चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 399
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी नीति विपरीत नबोल्न नेताहरुलाई आग्रह गरेको छ ।

    पार्टीको केन्द्रीय अनुशासन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै फरक मतहरू पार्टी कमिटीभित्रै राख्न नेताहरुलाई आग्रह गरेको हो ।



    अनुशासन आयोगले महत्वपूर्ण जिम्मेवारीमा रहेका केही नेताहरुले पार्टीको सिद्धान्त, आचरण र विधानको विपरीत हुनेगरी सञ्चार माध्यममा अभिव्यक्ति दिएको भन्दै ध्यानाकर्षण गराएको हो ।



    सुधार नगरेमा पार्टीको विधान अनुसार कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार