Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बजेट निर्माणबारे छलफल गर्न बागमती प्रदेशको सर्वदलीय बैठक बस्दै

    बजेट निर्माणबारे छलफल गर्न बागमती प्रदेशको सर्वदलीय बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 423
    SHARES

    काठमाडौं । बागमती प्रदेशमा आज (सोमबार) सर्वदलीय बैठक बस्दै छ। बैठक अपराह्न ४ बजे बस्ने बताईएको छ ।

    आर्थिक वर्ष २०८०-८१ को नीति, योजना तथा कार्यक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बस्न लागेको हो।



    बैठकमा आगामी बजेट अधिवेशनका लागि मिति तोक्ने र प्रदेश सरकारद्वारा प्रस्तुत गरिने बजेटको सैद्धान्तिक पक्ष तथा तयारीसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ ।



    प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १३ गते राति अन्त्य गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार