Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकताबारे छलफल

    माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकताबारे छलफल

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 609
    SHARES

    काठमाडौं । पार्टी एकताबारे छलफल गर्न राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका छन्।

    मङ्गलवार दिउँसो आलोकनगर पुगेका गौतमले समाजवादीका अध्यक्ष नेपालसँग पार्टी एकताबारे छलफल गरेका हुन् ।



    गौतम एमाले छाडेर राष्ट्रिय एकता अभियानको नाममा छुट्टै राजनीतिक पार्टीको अभ्यास गरिरहेका छन भने उनलाई आफ्नो पार्टीमा ल्याउन नेपालले प्रयास गरिरहेका छन् ।



    एकीकृत समाजवादी स्रोतका अनुसार पछिल्ला छलफल गौतम सो विषयमा सकारात्मक हुँदै गएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार