Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मनाङ मर्स्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकमा मनिष

    मनाङ मर्स्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकमा मनिष

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 675
    SHARES

    काठमाडौं । गोकुलम केरलाबाट भारतीय आई लिगको उपाधि जितेका मनिष तिम्सिना मनाङ मर्स्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन्।

    कीर्तिमानी ८ पटकको च्याम्पियन मनाङले सिजनको बीचमा विराटनगरका युवा फुटबलर मनिषलाई गोलकिपर प्रशिक्षक बनाएको हो ।



    जारी ‘ए’ डिभिजन लिगमा बाँकी सिजनका लागि मनाङमा अनुबन्ध भएका हुन्।



    मनाङले लिगको १८औं चरणमा आइतबार शीर्ष स्थानको जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछन् ।

    मनाङ ५ खेलमा जित, ६ खेलमा बराबरी र हारको नतिजा निकाल्दै २१ अंकमा तालिकाको आठौं स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार