Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद बैठक

    नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 564
    SHARES

    काठमाडौं । सरकारले आज सार्वजनिक गर्ने नीति तथा कार्यक्रम स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चलिरहेको छ ।



    सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ ।



    मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेपछि आजै अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार