Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • संसद्को संयुक्त बैठकमा उपस्थित हुन कांग्रेसको ह्वीप

    संसद्को संयुक्त बैठकमा उपस्थित हुन कांग्रेसको ह्वीप

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 897
    SHARES

    काठमाडौं । सत्तारुढ कांग्रेसले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेला संसद्को संयुक्त बैठकमा उपस्थित हुन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।

    संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले निर्देशन दिएका हुन् ।



    अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८०/८१ को  नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार