Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • संस्थागत विद्यालयलाई काठमाडौं महानगरको निर्देशन – जेठ १५ सम्म छात्रवृत्ति वितरण गरिसक्नू

    संस्थागत विद्यालयलाई काठमाडौं महानगरको निर्देशन – जेठ १५ सम्म छात्रवृत्ति वितरण गरिसक्नू

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 651
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई यही जेठ १५ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्न निर्देशन दिएको छ ।

    महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गरी शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई जेठ १५ गतेसम्म छात्रवृत्ति वितरण गरीजेठ १६ गतेभित्र विवरण पठाउन भनेको हो ।



    यही जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी १६ गते कार्यालय समयभित्र यसको जानकारी विभाग र इमेलमार्फत अनिवार्यरूपले पठाउन विभागले भनेको छ।



    वडाध्यक्ष र जनप्रतिनिधिलाई यसको अनुगमन गर्न पनि विभागले आग्रह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार