Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पेस्तोल देखाएर एनएमबी बैंकको महोत्तरी शाखामा लुटपाट

    पेस्तोल देखाएर एनएमबी बैंकको महोत्तरी शाखामा लुटपाट

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 2K
    SHARES

    महोत्तरी। एनएमबि बैंकको महोत्तरी शाखाबाट रकम लुटपाट भएको छ ।

    महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी ४ जनाको समूहले रकम लुटपाट गरेको हो ।



    हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख रकम लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



    लुटिएको रकममा २/३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको छ । बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार