Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रिय योजना आयोगकी महिला सदस्य ढुंगानाले लिईन् सपथ

    राष्ट्रिय योजना आयोगकी महिला सदस्य ढुंगानाले लिईन् सपथ

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 876
    SHARES

    काठमाडौं । राष्ट्रिय योजना आयोगकी नवनियुक्त सदस्य अनीता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

    नवनियुक्त सदस्य ढुंगानालाई आइतबार आयोगका उपाध्यक्ष मीनहादुर श्रेष्ठले शपथ खुवाएका हुन् ।



    आयोगकी नवनियुक्त सदस्य अनीता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको छ ।



    शपथ समारोहमा आयोगका सदस्यहरु तथा सदस्य-सचिव केवलप्रसाद भण्डारीलगायतको उपस्थिति थियो ।

    सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय ढुंगानालाई महिला सदस्यको रुपमा जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार