Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 726
    SHARES

    काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ ।

    मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था, राष्ट्रिय सुरक्षा नीतिबारे छलफल गर्न बैठक बसेको हो ।



    नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न, नेपाली सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ ।



    परिषद्मा सरकारका रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति सदस्य रहने र रक्षामन्त्रालयका सचिव सदस्य–सचिव भई काम गर्ने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार