Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • लोडसेडिङ हटाएकोमा कुलमान घिसिङ ईप्पानद्धारा सम्मानित

    लोडसेडिङ हटाएकोमा कुलमान घिसिङ ईप्पानद्धारा सम्मानित

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 582
    SHARES

    काठमाडौं । नेपालमा लोडसेडिङ हटाएको र नेपालको ऊर्जा विकासमा अतुलनीय योगदान पुर्‍याएकोमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् ।

    आज स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको २१ औँ वार्षिक साधारण सभाको अवसर पारेर घिसिङलाई उक्त विशेष सम्मान गरिएको हो ।



    उनले १ लाख राशीको सम्मान पाएका छन् । कार्यक्रममा कुलमान उपस्थित नभएकाले सम्मान प्राधिकरणका निर्देशक प्रबल अधिकारीले लिएका हुन् ।



    इप्पानका अध्यक्ष कृष्ण आचार्यले नेपालमा ऊर्जा खपत बढाउन र लोडसेडिङ हटाउन घिसिङको ठुलो योगदान रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार