Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • माधव नेपालको आरोप – ओलीले देउवालाई प्रधानमन्त्री बनाउन खोजिरहेका छन्

    माधव नेपालको आरोप – ओलीले देउवालाई प्रधानमन्त्री बनाउन खोजिरहेका छन्

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने कोसिस गरिरहेको आरोपलगाएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।



    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेले चलखेल गरेको आरोप लगाए ।



    उनले कम्युनिस्ट पार्टीका नेताले नै कम्युनिस्ट सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री बनाउन कोसिस गर्नु विडम्बनापूर्ण भएको बताए । समाजवादी मोर्चामा अरू पार्टीलाई पनि आउन आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार