Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • भ्रष्टाचारले देश बर्बाद भयो, नेपालीहरू विदेश जान बाध्य भए : माधव नेपाल

    भ्रष्टाचारले देश बर्बाद भयो, नेपालीहरू विदेश जान बाध्य भए : माधव नेपाल

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 552
    SHARES

    फाइल तस्विर

    बर्दिया । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश भ्रष्टाचारले बर्बाद भएको टिप्पणी गरेका छन् ।

    पार्टीको मेची महाकाली समाजवादी जागरण अभियानका क्रममा बर्दियाको गुलरियास्थित राधाकृष्ण चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् ।



    उनले मुठ्ठीभरका शोषक, दलालहरूले साधन स्रोत लुटिरहेको बताए । लुटेराहरूले भ्रष्टाचारका माध्यमबाट जनताहरू चुसिरहेको उनको दाबी छ ।



    देशमा ब्याप्त भ्रष्टाचारकै कारण बेरोजगारी बनेका नेपालीहरू विदेश जान बाध्य बन्नुपरेको उनी बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार