Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एसइईको उत्तरपुस्तिका परीक्षण सकियो

    एसइईको उत्तरपुस्तिका परीक्षण सकियो

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार अहिले एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएर नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्नेलगायतको काम भइरहेको छ ।



    नतिजा कुन पद्धतिबाट प्रकाशन गर्ने भन्ने विषयमा भने अहिलेसम्म टुंगो लाग्न बाँकी छ ।



    पुरानै लेटर ग्रेडिङ पद्धतिबाट प्रकाशन गर्ने कि नयाँबाट गर्ने भन्ने विषयमा केही दिनमा निर्णय हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार