Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रतिनिधि सभा बैठक सुरु भएको ५ मिनेट नबित्दै सकियो, फेरि बस्ने

    प्रतिनिधि सभा बैठक सुरु भएको ५ मिनेट नबित्दै सकियो, फेरि बस्ने

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 525
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पाँच मिनेट पनि नबसी सकिएको छ ।

    आइतबार बिहान साढे ११ बजे बसेको प्रतिनिधिसभाको ३ मिनेट बसेर स्थगित भएको हो ।



    ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्दै बैठक सकिएको हो ।



    सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपश्चात् बस्ने जानकारी गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार