Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बिदाका दिन पनि राति ८ बजेसम्म बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

    बिदाका दिन पनि राति ८ बजेसम्म बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी २ वटा शनिवारका दिन पनि राति ८ बजेसम्म बैंक खोल्न निर्देशन दिएको छ ।

    आज एक सूचना जारी गरेर राष्ट्र बैंकले महालेखा नियन्त्रकको कार्यालयको अनुरोधमा राजश्व बुझ्ने व्यवस्थाका लागि विदाका दिन पनि बैंक खोल्न भनेको हो ।



    यस्तै असार ३१ गतेपनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न सुचनामा भनिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार