Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कक्षा ११ मा भर्नाबारे विद्यालयहरूलाई बोर्डले लेख्यो जीपीएसहितको स्मरणपत्र

    कक्षा ११ मा भर्नाबारे विद्यालयहरूलाई बोर्डले लेख्यो जीपीएसहितको स्मरणपत्र

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । कक्षा ११ मा भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को अध्ययन पूरा गरी एसईईको परीक्षाफलमा न्यूनतम् औसत ग्रेड प्वाइन्ट (जीपीए) एक दशमलव ६ प्राप्त गरेका विद्यार्थी योग्य हुने सूचित गरिएको छ ।

    राष्ट्रिय पाठ्क्रम विकास तथा मूल्याङ्कन परिषद्को २०७९ भदौ १९ को बैठकको निर्णयअनुसार पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले गरेको पत्राचारका आधारमा राष्ट्रिय परीक्षा बोर्डले सोबारे सूचित गरेको हो ।



    बोर्डको वाग्मती प्रदेश कार्यालयले आज कक्षा ११ सञ्चालन गरिरहेका शिक्षालयका प्रधानाध्यापकलाई पत्र पठाएर सोहीअनुसार भर्ना गर्न र गराउन भनेको छ । रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार