Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घट्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घट्यो

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 519
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घटेको छ । यससँगै सूचक २०९५.७१ विन्दुमा आएको छ ।

    १० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४० कम्पनीको ४४ सय ८० कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ६४ वटा कारोबार भएको छ । २४ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार