Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बैङ्क तथा वित्तीय संस्था आज शनिबार पनि खुला रहने

    बैङ्क तथा वित्तीय संस्था आज शनिबार पनि खुला रहने

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 432
    SHARES

    काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाहरू आज पनि खुला रहने भएका छन् ।

    चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा दिँदै आज पनि बैङ्क तथा वित्तीय संस्था खुला नै रहने भएका हुन् ।



    नेपाल राष्ट्र बैङ्कले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैङ्क तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न निर्देशन दिएको थियो ।



    अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैङ्कलाई अनुरोध गरे पछि शनिबार पनि बैङ्क तथा वित्तीय संस्थाहरू खुला रहने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार