Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • दोलखा र सिन्धुपाल्चोकका नदी तथा खोलामा बाढीको सम्भावना

    दोलखा र सिन्धुपाल्चोकका नदी तथा खोलामा बाढीको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 516
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशका विभिन्न भागमा आज पनि भारी वर्षा र बाढीको सम्भावना रहेको छ ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार दोलखा, सिन्धुपाल्चोक र बासपास भएर बहने केही स–साना नदी तथा खोलामा आज उल्लेख्य बहाव बढ्ने सम्भावना रहेको छ ।



    संखुवासभा, रामेछाप, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, रोल्पा, दार्चुला र आसपास भएर बहने नदी तथा खोलामा पनि बहाव बढ्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।



    नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार