Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 531
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७४ विन्दुले बढेको छ ।

    यससँगै सूचक २०८५.६७ अंकमा अडिएको छ । ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    ७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ७ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार