Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रकाश सपुतको ‘दमाई महाराज’ सार्वजनिक [भिडिओ सहित]

    प्रकाश सपुतको ‘दमाई महाराज’ सार्वजनिक [भिडिओ सहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । लोकगायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ।

    शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘दमाई महाराज’ बोलको गीत सार्वजनिक गरेका हुन् ।



    गायनमा उनलाई शान्तिश्री परियारले साथ दिएकी छन् । भजन शैलीमा ल्याइएको उक्त गीत जातीय विभेदविरुद्ध रहेको छ ।



    गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायलाई प्रस्तुत गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार