Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सपुतको ‘सकम्बरी’ले दुई सातामै बटुल्यो २ करोड भ्यूज, अझै ट्रेन्डिङको शिर्ष स्थानमै

    सपुतको ‘सकम्बरी’ले दुई सातामै बटुल्यो २ करोड भ्यूज, अझै ट्रेन्डिङको शिर्ष स्थानमै

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 630
    SHARES

    काठमाडौं । गायक प्रकाश सपुतको पछिल्लो गीत ‘सकम्बरी’ले छोटो अवधिमा यूट्युवको शिर्ष ट्रेन्डिङमै रहेर २ करोड भ्यूज पाएको छ ।

    सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतले ५ लाखबढी लाइक पाएको छ ।



    गीतमा कलाकार बन्ने सपना बोकेर सहर छिरेकी ग्रामीण युवतीको कथालाई देखाइएको छ ।



    भिडियोमा सुनिल थापा, कुसुम शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

    गीतको म्युजिक भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार