Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इतिहासमा पहिलो पटक अमेरिकन नौसेनाको नेतृत्वमा महिला

    इतिहासमा पहिलो पटक अमेरिकन नौसेनाको नेतृत्वमा महिला

    अनलाइन नेपाल
  • शनिबार, ६ साउन २०८०
  • 747
    SHARES

    एजेन्सी । अमेरिकाको इतिहासमा पहिलो पटक एक महिला शीर्ष नौसेना अधिकृत बनेकी छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले यो पदका लागि एडमिरल लिसा फ्रानचेट्टीलाई चयन गरेका हुन् ।



    सीएनएनको रिपोर्टका अनुसार लिसा फ्रानचेट्टी अमेरिकी नौ सेनाको इतिहासमा यो पद सम्हाल्ने पहिलो महिला हुनेछन् र यसका साथै उनी संयुक्त चिफ अफ स्टाफमा पनि पहिलो महिला हुनेछिन् ।



    फ्रैंचेटी १९८५ मा कमिसन भएकी थिइन । उनी हाल नौसेना अपरेसनका उपप्रमुखको रूपमा कार्यरत छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार