Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आज मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक

    आज मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 687
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै छ ।

    अपराह्न ४ बजे बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।



    गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने उक्त मौद्रिक नीति पारित गर्न सञ्चालक समितिको बैठक बस्दै छ ।



    पछिल्लो समय अर्थमन्त्री डा. प्रकाशशरण महतले लचिलो मौद्रिक नीति ल्याउने पर्नेमा जोड दिँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार