Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • त्रिशूली नदीमा बस खस्यो, उद्धारका लागि सुरक्षाकर्मी परिचालन

    त्रिशूली नदीमा बस खस्यो, उद्धारका लागि सुरक्षाकर्मी परिचालन

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ स्थित चालिसेमा दुर्घटना भई त्रिशुली नदीमा खसेको हो।



    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बस १०ः४० बजे त्रिशुली नदीमा खसेको हो ।



    बसमा कति यात्रु थिए भन्नेबारे खुलेको छैन् । दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार